सरकार कहाँ छ सिमानामा ?- कांग्रेस प्रवक्ता शर्मा


२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत भारतसँग सीमा जोडिएका तराईका नाकाहरूमा सरकारले ‘हेल्थ डेस्क’ स्थापना नगरेको भन्दै आपत्ति जनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज