किरणले ल्याए “माकुरी” (भिडियाे)


चैत्र, काठमाडौं । गायक किरण गौतमको नयाँ लोक दोहोरि गीत “माकुरी”सार्वजनिक भएको छ ।

यस गीतमा लय तथा शब्द सिर्जना किरण गौतमको नै रहेको छ भने नव गायिका शुसिता तामाङले गायक किरण गौतमलाई स्वरमा साथ दिएकी छिन्।

गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन । प्रकाश खड्काले छायांकन गरेको भिडियोमा मोडल संजिव ठकुरी, शुसिता तामाङ , महेन्द्र बस्नेतको अभिनय रहेको छ ।

माकुरी बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई मोडल संजिव ठकुरीको अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार