विद्युत चाेरी गरेकाे आराेपमा १७ जना पक्राउ


२ चैत्र, काठमाडौं ।  विद्युत चाेरी गरेकाे आराेपमा १७ जना पक्राउ परेका छन ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र विधुत प्राधिकरण पोखरिया समेतको सयुक्त टोलीले पर्सा जिल्लाका विभिन्न स्थानहरुबाट १७ जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा सुरूज महरा, सुरूज महरा, जोखु माझी, शिव चन्द्र दास, मुनिलाल दास, अरुण महतो, जुमन मिया, जय करण सिंह, पप्पु प्रसाद पटेल, खलिल मिया, हरी माझी, बली माझी, कृष्ण माली भगत, रूपेश मुखिया, मुकेश मुखिया, अलख प्र.यादव, ईस महमद मियाँ र सुरेन्द्र सहनी ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज