बिरबल ढकालको गीतमा रक्षा र दुर्गेश (भिडियो)


चैत्र, काठमाडौं । बिरबल ढकालको नयाँ सांगीतिक कोशेली ‘रुमाल झोलामा’ बोलको गीति एल्बम युटुब मार्फत सार्वजनिक गरिएको छ ।

बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजिबाबु अर्यालले शब्द कोरेका छन् ।

गोरखा चौतारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठको दम्दार प्रस्तुति देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार