हवाई सेवा र लामो दुरीको यातायात बन्द गर्ने घोषणा


७ चैत, काठमाडौं । सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा पनि बन्द गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार