अमेरिकी डलर अहिलेसम्मकै महँगो


११ चैत, काठमाण्डौ । अमेरिकी डलर मङ्गलबार अहिलेसम्मकै महँगो भएको छ ।

मङ्गलबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य नेपाली एक सय २२ रुपैयाँ ३४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै १ अमेरिकी डलरको खरिद मूल्य एक सय २१ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

अरू पनि हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार