गाेकर्णेश्वर नगरपालिकाले गठन गर्‍याे हटलाइन टिम


११ चैत, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाले रेस्पाेन्स हटलाइन टिम गठन गरेकाे छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले रेस्पाेन्स हटलाइन टिम गठन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार