दिवेशकाे गित सुनेर लियोनेलले आँशु पुछ्दै भने ‘यसले मलाई भावुक बनायो’


११ चैत, काठमाडौं । अमेरिकन आइडलमा भाग लिइरहेका नेपाली मुलका कन्टेस्टेन्ट दिवेश पोखरेललाई निर्णायकहरूले उठेर सम्मान गरेका छन्।

उनले एउटा गितार लिएर स्टेजमा गाउन गए। उनले क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाए।

उनको गीत सुनेर तिनै निणायकले स्ट्यान्डिङ अभिएसन दिए। निर्णायकमध्ये लियोनेल रिचीले आँशु पुछ्दै भने ‘यसले मलाई भावुक बनायो।’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार