कोरोनाबारे प्रश्न सोध्न यी डाक्टरलाई फोन गर्नुस् (फोन नम्बरसहित)



११ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिए सम्पर्क गर्न भन्दै उनीहरूको नम्बर सार्वजनिक गरेको छ।

संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ।

‘नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नगरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धीत विषयअनुसारको सेवा ग्रहण गर्न यसै सूचनामार्फत जानकारी गराउँछौं,’ संघको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार