अमेरिकी डलरको भाउ घट्यो



१२ चैत, काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । हिजाे मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

आज १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार