कोरोना कोषमा राजपा सांसदहरुको १५ दिनको पारिश्रमिक


१२ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार