मेडिकल सामग्री लिन ग्वान्जाओ उड्याे नेपाल एयरलाइन्स


१५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै ।

वाइडबडी जहाजले कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री ल्याउनेछ ।

तस्वीर ः रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार