तीजमा संचारकर्मी कमल सरगमको ‘माइत जाम’ (भिडियाे)


साउन, काठमाडौं । तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ ।

लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको लय रहेको छ ।

गीतमा अभिनय भने चर्चित हास्य कलाकार यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ ।

भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार