ज्वरो आएर अस्पताल भर्ना भएकी युवतीको मृत्यु, स्वाव परीक्षणकाे तयारी


२१ चैत, चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।

हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया युवतीको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

मृत्यु भएकी युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए। स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिने उनले बताए। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार