नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड


२० साउन, काठमाडौं । सुनको भाउ लगातार बढेकाे छ  ।

सुनको भाउ  अहिलेसम्मकै महँगो अर्थात तोलाको  ६७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले  नयाँ कीर्तिमान बनाएको हो ।

सम्बन्धित समाचार