फिफा वरियतामा नेपालकाे स्थान यथावत


२७ चैत्र, काठमाण्डाै । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपालकाे स्थान यथावत रहेकाे छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल यथावत १७०औँ स्थानमा रहेकाे हो ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार