काेराेनाकाे महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीकाे घाेषणा


१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) काे महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उनले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका हुन ।

उनले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेकाे बताएका छन ।

नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं- प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार