भोट गर्न नविर्सिन दिवेशकाे आग्रह


१४ वैशाख, काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेशले आफ्नो फेसबुक पेजमार्फत नेपाली भाषामा बोल्दै भोटको अपिल गरेका छन् ।

आइतबार अमेरिकन आइडलमा टप २० पर्फमेन्स प्रिमियर हुन लागेको र यसका लागि अगाडि बढ्न भोट आवश्यक रहेको भन्दै उनले भोट गरिदिन आग्रह गरेका छन् । 

एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने उनले जनाएका छन् । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिने दिवेशले बताएका छन् ।  

आफ्नो सांगीतिक यात्रामा सहयोग गरेकोमा आभार व्यक्त गर्दै उनले भोट गर्न नविर्सिन आग्रह गरेका छन् ।

I want to thank all the people back home for supporting me from seven seas far from me. Even though all of you won’t be able to vote, you can still enjoy the performance when it streams out there. And for all the fellow natives who are in the united states, you will be able to vote through all the means, so don’t forget, voting will start soon as the show starts on Sunday, 8pm (ET). I appreciate all the love and support you all have been showing me. Sending you all well wishes.With respect,Dibesh Pokharel (Arthur Gunn)

Gepostet von Arthur Gunn am Samstag, 25. April 2020

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार