कांग्रेस नेता सिंहद्धारा स्वास्थ्य समाग्री सहयाेग


१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले पिपिइ सहयाेग गरेका छन ।

नेता सिंहले विहिबार नेपाल मेडिकल एसाेसिएसनका अध्यक्ष डा. लाेचन कार्किलाई पिपिइ हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार