नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्याे


२४ वैशाख,काठमाडौं ।  नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार  बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो ।

मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्सामा १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार