सांसदहरुको कोरोना परीक्षण सुरु, आजै रिपोर्ट आउने


२५ वैशाख, काठमाडौं । संघीय संसदका सबै सदस्यको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।

संघीय संसदको बैठक शुक्रबारदेखि सुरु हुँदैछ । 

संघीय संसद भवनमा प्रतिनिध सभा र राष्ट्रिय सभाका सांसदको स्वाब संकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार