इरानद्वारा आफ्नै जहाजमा मिसाइल प्रहार, १९ को मृत्यु


२९ बैशाख, काठमाडौं । सैन्य अभ्यासका क्रममा इरानको एक मिसाइल आफ्नै नौसेनाको जहाजमा खस्दा १९ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

सैन्य अभ्यासमा इरानी नौसेनाका दुई जहाज सहभागी थिए ।

इरानको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले नयाँ एन्टी सिप मिसाइल परीक्षणका दौरान आइतबार उक्त दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार