अमेरिकामा काेराेना सङ्क्रमितको संख्या १३ लाख ८५ हजार


३० वैशाख, काठमाडौं । अमेरिकामा काेराेन सङ्क्रमितको संख्या झण्डै १४ लाख पुगेकाे छ ।

अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ ।

अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख ६० हजार ६ सय ३८ जना उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार