थप २४ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २४३ पुग्याे


३१ बैशाख, काठमाण्डाैँ । थप २४ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वस्थ्य मन्त्रालयकाे अनुसार रूपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ जना, नवलपरासीमा १ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितहरूकाे स्वास्थ्य अवस्था भने सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।

थपिएकाे संक्रमितसंगै नेपालमा जम्मा काेराेना संक्रमितकाे संख्या २४३ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार