शिक्षण अस्पताल महाराजगन्जको न्युरो वार्ड सिल


१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि सिल गरिएको हो । केही दिनअघि कपिलवस्तुकी ६ वर्षीया बालिका अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज