कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ


१ जेठ, काठमाडौं । मध्यपुर थिमिमा बस्ने कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ । 

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार