थप ९ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २६७ पुग्याे


२ जेठ, काठमाडौं ।  थप ९ जनामा काेराेना पुष्टि भएकाे छ । नेपालमा संक्रमितकाे संख्या २६७ पुगेकाे छ ।

पुष्टि हुनेमा पर्सा, उदयपुर, दाङ र तुलसीपुरका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार