खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्कन्छ – ट्रम्प


३ जेठ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् ।

यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने ट्रम्पले घोषणा पनि गरे ।

खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने उनले बताएका छन् ।

अहिले विभिन्न १४ किसिमका खोप निर्माणको प्रयास भइरहेको बताए । उनले निकै छिटो र महत्त्वपूर्ण हिसाबमा यो खोप निर्माण हुने अपेक्षा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार