कपिलवस्तुमा ३ जना संक्रमित भेटिए


३ जेठ, काठमाडौं ।  कपिलवस्तुमा ३ जना काेराेना संक्रमित भेटिएका छन ।

कपिलवस्तुमा थप ३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित ३ जनानै पुरूष रहेका छन ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज