काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस


८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जनाएको छ।

भक्तपुर जिल्लाको अन्नतलिङ्गेश्वर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प ३.४ म्याग्निट्यूट भएको केन्द्रले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार