हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन- ज्ञानेन्द्र शाह


८ जेठ, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य नहुने चेतावनी दिएका छन ।

सामाजिक संजलमा लेख्दै पुर्वराजा शाहले हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य नहुने चेतावनी दिएका हुन ।

उनले लेखेका छन ‘आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई । ‘

हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार