सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचेका छैनौँ- प्रवक्ता खतिवडा


९ जेठ, काठमाडौं । नेपाल भारत सीमा विवाद आपसी सहमतिमा सुल्झाउन भारतले चासो नदेखाए अन्तर्राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने मत आइरहेका बेला सरकारले यसबारे सोचिनसकेको प्रष्ट पारेको छ । 

अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा समस्या समाधान गर्न अहिले आपसी समझदारीबाटै अघि बढ्ने भन्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा जाने विषयमा सरकारले कुनै सोच नबनाएको प्रष्ट पारेका हुन् ।

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार