थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५०७


९ जेठ, काठमाडौं । थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५०७ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हु्न् । 

स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार