३२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५४८


१० जेठ, काठमाडौं । नेपालमा थप ३२ कोरोना संक्रमित थपिएका छन ।

कपिलबस्तु, काठमाण्डाैं, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार