नविकरण लागायत अन्य शुल्क मिनाह गर्न पेट्राेलियम डिलर्सकाे माग


१२ जेठ, काठमाण्डाैं । नेपाल पेट्राेलियम डिलर्स राष्टिय एशाेसिएशनले नविकरण लागायत अन्य शुल्क मिनाह गर्न माग गरेकाे छ ।

सामेबार एशाेसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानद्वारा जारी विज्ञप्तीमा ३ वर्षसम्मका लागी नविकरण लागायत अन्य शुल्क मिनाह गर्न माग गरिएकाे छ ।

लकडाउनका कारण पेट्राेलियम व्यवसायी अत्यन्तै कठिन अवस्थामा रहेकाेले आवश्यक आर्थिक राहत ल्याउन पनि अग्रह गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार