अनलाइन समाचार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन


१५ जेठ, काठमाडौं । सरकारले पत्रिकाहरुलाई उपलब्ध गराउने आउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

सरकारले चालु आर्थिक वर्षमा नवीकरण गर्न छुटेका सामुदायिक र सहकारीबाट सञ्चालित एफएमलाई आगामी २०७७ पुसम्म नवीकरण गर्दा छुट उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार