नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्याे


१९ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार