जेलकाे झ्याल ह्याक्सो ब्लेडले काटेर भाग्ने पक्राउ


२८ साउन, काठमाडौं । जेलकाे झ्याल ताेडेर भाग्नेलाई प्रहरीले पक्राउ गरेकाे छ 

 चोरी मुद्दा लागेकाे सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको छ ।

उनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए । 

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बौद्ध दक्षिण ढोकाबाट पक्राउ गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार