रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन हुने


२३ जेठ, काठमाडौं । चौरजहारी घटनाको अध्ययन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार