नेकपाकाे सचिवालय बैठक आज बस्दै


२९ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

यसअघि पटक-पटक सचिवालय बैठक स्थगित हुँदै आएको थियो। नेकपाभित्र स्कुल विभागकाे विषयमा विवाद कायम छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार