कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्‍यो


३ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज