प्रकाश दाहालको ३८ औं जन्मजयन्ती (तस्बिरसहित)


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ ।  राष्ट्रिय सभागृहमा प्रचण्ड पुत्र प्रकाश दाहालको ३८ औं जन्मजयन्ती एवम् सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार