मोरङ: पानी जमेको खाल्डोमा डुबेर ७३ बर्षीय बृद्धको मृत्यु


१५ असार, काठमाडौं । पानी जमेको खाल्डोमा डुबेर ७३ बर्षीय बृद्धको मृत्यु भएकाे छ ।

मोरङको कानेपोखरी गाउँपालिका-२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हाे ।

आईतवार बेलुका ८ बजे घरबाट निस्किएका बृद्ध साेमबार बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

ईलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार