गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि


१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका, गोरखाका ३ जना, स्याङ्जाका ८ जना, तनहुँका १ जना, कास्कीका १ जना, बागलुङका ३ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार