बुधबार सुनकाे भाउ बढ्याे


१७ असार, काठमाडौं । बुधबार सुनकाे भाउ बढेकाे छ ।

मंगलबार ९१ हजार २ सय रूपैया रहेकाे सुन बुधबार ५ सय बढेर ९१ हजार ७ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।

बुधबार तेजाबी सुन प्रतिताेला ९१ हजार २ सय ६५ रहेकाे छ ।

चाँदी ताेलाकाे ९ सय ६० रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार