
१९ असार, काठमाडौं । पछिल्लाे २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका हुन ।
यी सहित हालसम्म कुल ६ हजार १ सय ४३ जना कोरोनामुक्त भएका छन ।