२४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त


१९ असार, काठमाडौं । पछिल्लाे २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका हुन ।

यी सहित हालसम्म कुल ६ हजार १ सय ४३ जना कोरोनामुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार