
२६ असार, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेकाेमा शुक्रबार ताेलामा २ सय घटेर ९२ हजार २ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
शुक्रबार तेजावी सुनकाे मुल्य प्रतिताेता ९१ हजार ७ सय ६० रहेकाे छ ।
त्यस्तै चाँदी प्रतिताेला ९ सय ८० रूपैयामा काराेबार भइरहेकाे छ ।