शुक्रबार सुन ताेलामा २ सय घट्याे


२६ असार, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेकाेमा शुक्रबार ताेलामा २ सय घटेर ९२ हजार २ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

शुक्रबार तेजावी सुनकाे मुल्य प्रतिताेता ९१ हजार ७ सय ६० रहेकाे छ ।

त्यस्तै चाँदी प्रतिताेला ९ सय ८० रूपैयामा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार