
२६ असार, काठमाडौं । सिन्धुपाल्चोकमा सेनाद्धारा खोज तथा उद्धार कार्य सुरू गरेकाे छ ।
सिन्धुपाल्चोक जिल्लामा बाढी प्रभावित क्षेत्रहरु, बाह्रबिसे नगरपालिका वडा नं. ५ स्थित जम्बो, वडा नं. ३ स्थित खग्डोल तथा भोटेकोशी गा.पा. ५ स्थित लामबोटेमा गोरख बक्स् गण अन्तर्गतका सुरक्षा बेशहरुबाट खोज तथा उद्धार कार्यको लागि फौजहरु परिचालन गरिएको सेनाले जनाएकाे छ ।




Photo: Nepal Army