काेराेना अपडेट: आइतबार ८२ जनामा कोरोना संक्रमण Posted on July 12, 2020July 12, 2020 / 7 महिना अगाडी / 777 Viewed २८ असार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ६ जनामा काेराेना पुष्टि