काठमाडौँ उपत्यकामा ६ जनामा काेराेना पुष्टि Posted on July 12, 2020July 12, 2020 / 7 महिना अगाडी / 1703 Viewed २८ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा ६ जनामा काेराेना पुष्टि भएकाे छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भत्तपुरमा सङ्क्रमित पुष्टि भएकाे छैन । काेराेना अपडेट: आइतबार ८२ जनामा कोरोना संक्रमण