काठमाडौँ उपत्यकामा ६ जनामा काेराेना पुष्टि


२८ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा ६ जनामा काेराेना पुष्टि भएकाे छ ।

काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भत्तपुरमा सङ्क्रमित पुष्टि भएकाे छैन ।

काेराेना अपडेट: आइतबार ८२ जनामा कोरोना संक्रमण

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार